कजरिया टाइल्सद्वारा नेपालमा पहिलो प्रिमियम सिरेमिक टाइल सेगमेन्टको उत्पादन सुरु
काठमाडौं । कजरिया रमेश टाइल्स लिमिटेडले आफ्नो उत्पादन लाइनलाई अझ विस्तार गरेको छ । कम्पनीले ३००*४५० एमएम सिरेमिक टाइलहरूको नयाँ श्रृंखला प्रस्तुत गरेको हो । यससँगै कम्पनीले सिरेमिक टाइल्स क्षेत्रमा … पूरा पढ्नुहोस् »