कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागमा १० सदस्य मनोनीत
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला प्रमुख रहेको पेसागत तथा बुद्धिजीवी विभागको सदस्यमा विभिन्न सदस्य मनोनयन गरेका छन् । उनले कांग्रेसको विधान, २०१७ … पूरा पढ्नुहोस् »