कांग्रेसले ल्यायो जनप्रतिनिधिका लागि निर्देशिका
पोखरा — कांग्रेसको तर्फबाट तीनवटै तहमा निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन नेपाली कांग्रेसले २९ बुँदे ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका–०८१ ल्याएको छ । पार्टीका ७७ जिल्लाका सभापति र उपसभापतिको लागि पोखरामा आयोजना … पूरा पढ्नुहोस् »