कांग्रेस बागमतीको प्रमुख सचेतकमा महर्जन

काठमाण्डौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा पुकार महर्जन नियुक्त भएका छन् । मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले महर्जनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् … पूरा पढ्नुहोस् »