कांग्रेस बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग,नैतिकताका आधारमा पदमा बस्दिनँ, राजीनामा दिन्छु
काठमाण्डौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग भएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार साँझ बसेको बैठकमा गृहमन्त्री लेखकलाई नैतिकताका आधारमा पदबाट राजीनामा … पूरा पढ्नुहोस् »