संविधान कार्यान्वयनका लागि कांग्रेसले नै म्यान्डेट पाउछ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको संविधान कार्यान्वयनका लागि निर्वाचनबाटै कांग्रेसले नै म्यान्डेट पाउने बताए । लौहपुरूष गणेशमान सिंहको २५औँ स्मृति दिवसका अवसरमा गणेशमान सिह फाउन्डेसनले आज यहाँ … पूरा पढ्नुहोस् »

समृद्ध मुलुक निर्माणका लागि कांग्रेसको जीत आवश्यक : नेता बस्नेत

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतले समृद्ध मुलुक निर्माणका लागि कांग्रेसको जीत आवश्यक रहेको बताए । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘जनताको … पूरा पढ्नुहोस् »

राजेन्द्र महतो धनुषा ३ बाट सर्वसम्मत सिफारिस, कांग्रेसका निधि नउठ्ने

काठमाडौं । लोसपा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ ले वरिष्ठ नेता राजेन्द्र महतोलाई प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस गरेको छ । सोमबार लोसपा क्षेत्रीय समिति बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई … पूरा पढ्नुहोस् »

कांग्रेसको दुई दिने अभिमुखीकरण कार्यक्रम आजदेखि

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन–२०७९ मा पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम गर्दैछ । प्रधानमन्त्री एवं पार्टी … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले भन्यो- कांग्रेसले स्थानीय तहमा ३४.२८ प्रतिशत मत प्राप्त गर्‍यो

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा दलहरूले प्राप्त मत परिणाम सार्वजनिक गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै दलहरूले वडामा पाएको मतका आधारमा मत सार्वजनिक … पूरा पढ्नुहोस् »

कामपाको २२ वटा वडाको मतगणना सम्पन्न : कांग्रेस १४, एमाले ८ वटामा विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटा वडामध्ये हालसम्म २२ वटामा मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएकामध्ये १४ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका … पूरा पढ्नुहोस् »

सिन्धुपाल्चोकको सबै तहको परिणाम आयाे, कांग्रेस पाँच, माओवादी चार, एमाले तीन

सिन्धुपाल्चोक । १२ स्थानीय तह र १०३ वडा रहेको सिन्धुपाल्चोकमा स्थानीय निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कांग्रेसले बाह्रविसे नगरपालिका, मेलम्ची नगरपालिका, भोटेकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जितेको छ … पूरा पढ्नुहोस् »

धरानमा लौरो, कांग्रेसभन्दा १ हजार ५०९ मतले अगाडि

काठमाडौँ । धरान उपमहानगरपालिकामा ३९ हजार मत गनिसक्दा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार हर्क साङपाङले ११ हजार ३३९ मत ल्याउँदै अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका किशोर राईले उनलाई … पूरा पढ्नुहोस् »

सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी

काठमाडौँ । सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी भएको छ ।  मेयरमा ललनप्रसाद गुप्ता र उपमेयरमा मुनाकुमारी पोखरेल विजयी भएका छन् । गुप्ता ७ हजार ८८९ मतसहित विजयी हुँदा उनका निकटतम … पूरा पढ्नुहोस् »

कर्णालीका ६० पालिकाकाे नतिजा सार्वजनिक, कांग्रेस अगाडि (सूचीसहित) 

काठमाडौँ । कर्णाली प्रदेशका ७९ पालिकामध्ये ६० वटाको नतिजा सार्वजनिक भएकाे छ । जसमध्ये कर्णालीका तीन पालिकामा निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना सकिएसँगै नतिजा … पूरा पढ्नुहोस् »