काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुदैं

काठमाडौँ । महिला नेतृत्व क्षमताको विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित ‘राइज एन्ड लिड’ नामक कार्यशाला भोलि (बिहीबार) काठमाडौँको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कूलमा आयोजना हुँदैछ। यस कार्यशालामा अमेरिका विभिन्न क्षेत्रका महिला प्रशिक्षकहरूले … पूरा पढ्नुहोस् »