काठमाडौँका होस्टेलमा महानगरले मापदण्ड पालनाको अनुगमन गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकहरुलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ । समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता … पूरा पढ्नुहोस् »