काठमाडौँ क्षेत्र नं. ९ बाट स्वतन्त्र उम्मेदवारी दिदै : डा.ज्ञान बस्नेत
काठमाडौँ । मंसिर ४ गते हुन गएको प्रदेश सभा तथा प्रतिनिधि सभा चुनावमा डा.ज्ञान बस्नेत स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उनले काठमाडौँ क्षेत्र नं ९ बाट स्वतन्त्र उम्मेदवारी दिन … पूरा पढ्नुहोस् »