काठमाडौँ–४ : प्रदेशसभा १ मा कांग्रेसका लामिछाने र २ मा एमालेका थापा विजयी
काठमाडौँ । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४, प्रदेशसभा १ को प्रदेश सदस्यमा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी हुनुभएको छ । उहाँले सात हजार एक सय २५ मतका साथ विजयी … पूरा पढ्नुहोस् »