काठमाडौंको तीनकुनस्थित गैह्रीगाउँमा ४ जनाको हत्या

काठमाडौं । काठमाडौंको तीनकुनस्थित गैह्रीगाउँमा एकै परिवारका तीन सहित चार जनाको हत्या भएको छ । गैह्रीगाउँको दिव्य सस्मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ … पूरा पढ्नुहोस् »