काठमाडौंमा आज शिक्षक, राप्रपा र सहकारी पीडित सडकमा

काठमाडौं । आज (मंगलबार) काठमाडौं उपत्यकामा विभिन्न समूहले सडक प्रदर्शन गर्ने भएका छन् । नेपाल शिक्षक महासंघ विद्यालय शिक्षा ऐनको माग गर्दै माइतीघर-बानेश्वर क्षेत्रमा धर्नामा बस्ने भएको छ । उनीहरु … पूरा पढ्नुहोस् »