काठमाडौं महानगरमा ठूलो आर्थिक अनियमितता

काठमाडौं । काठमाडौं महानगरपालिकामा ठूलो आर्थिक अनियमितता भएको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । महालेखाको ०८० वैशाख ३१ मा तयार पारेको ६२औँ प्रतिवेदनले महानगरको बेरुजु ६ करोड दुई … पूरा पढ्नुहोस् »