काठमाडौं महानगरले सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गरे कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयले शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना नगर्न,नगराउन आग्रह गरेको छ । कतिपय विद्यालयले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गरेको भन्ने जनगुनासो महानगर कार्यालयमा आएको … पूरा पढ्नुहोस् »