क्रिकेटर सन्दीप लामिछानेको मुद्धामा महान्यायाधिवक्ता कार्यालय अदालतमा जाने
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ । उच्च अदालत पाटनले नाबालिका बलात्कारको आरोप लागेका सन्दीपलाई सफाइ दिएको थियो । मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च … पूरा पढ्नुहोस् »