कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधपूर्ण रहेको पुष्टि ः पत्रकार महासंघ

काठमाडौँ । नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुर दैनिकको कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । महासचिव रोशन पुरीले मंगलबार विज्ञप्ति जारी गर्दै आफूमाथि … पूरा पढ्नुहोस् »