काभ्रेपलाञ्चोकका बिरामीलाई मासिक पाँच हजार

काठमाडौँ । रोशी गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई मासिक रु पाँच हजार दिने निर्णय गरेको छ । बिरामीलाई औषधोपचारमा सहयोग होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको गाउँपालिकाले जनाएको छ । गम्भीर … पूरा पढ्नुहोस् »