कामना सेवा विकास बैंकलाई लगातार दोस्रो पटक साफा अवार्ड
काठमाण्डौं । कामना सेवा विकास बैंक लिमिटेडले लगातार दोस्रो वर्ष “साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) अवार्ड” हासिल गर्दै वित्तीय पारदर्शिता र संस्थागत सुशासनमा आफ्नो मजबुत उपस्थिति पुष्टि गरेको छ। … पूरा पढ्नुहोस् »















