कामपा १० मा काँग्रेसका रामकुमार केसीको पुरै प्यानल नै अत्याधिक बहुमतले बिजयी

काठमाडौ । काठमाडौ महानगरपालिका वडा नं १० मा नेपाली काँग्रेसका वडा अध्यक्ष उम्मेदवार रामकुमार केसीको सम्पूर्ण प्यानलले नै अत्याधिक बहुमतले बिजयी भएको छ । मत गणनाको अन्तिम परिणाम अनुसार रामकुमार … पूरा पढ्नुहोस् »