रेशम राजनीतिमा फर्किने आशा समाप्त, कारगारमै बोलाए बैठक
काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको राजनीतिक भविष्य समाप्त भएको छ । अब उनले आफूविरुद्ध सुनाइएको सजाय पूरै काट्नुपर्ने भएको छ । … पूरा पढ्नुहोस् »