कारागारको झडपपछि कैलालीका सीडीओ गृह मन्त्रालयमा

काठमाडौं । कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाल गृह मन्त्रालय तानिएका छन् । कारागारमा कैदीबन्दीबीच झडप हुँदा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै उनलाई मन्त्रालय तानिएको हो । कैलाली कारागारमा … पूरा पढ्नुहोस् »