किष्ट शिक्षण अस्पतालमा बिरामीको मृत्यु बारे छानबिन समिति गठन होस् : सांसद गौतम
काठमाण्डौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले ललितपुरको ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएको घटनामा छानबिनको माग गरेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेबाट समय … पूरा पढ्नुहोस् »