कुइँकेललाई ६ वर्ष कैदसहित एक करोड ६६ लाख असुल्ने फैसला

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गामा बालुवाखानी सञ्चालन गरी भ्रष्टाचार गरेको आरोपमा कोषका तत्कालीन सदस्य–सचिव निर्मल कुइँकेलसहित नौजना दोषी ठहर भएका छन् । गत माघ ९ गते सर्वोच्च अदालतका … पूरा पढ्नुहोस् »