कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् भन्नेमा सरकार सजग छ : प्रधानमन्त्री ओली
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शान्ति चाहिएको बताएका छन्। संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा जुटेको सहमतिबारे कार्यदलले बुझाएको प्रतिवेदन बुधबार बुझेपछि प्रधानमन्त्री ओलीले कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् भन्नेमा सरकार … पूरा पढ्नुहोस् »