कुमारी बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । कुमारी बैंकले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत तोकेको छ । … पूरा पढ्नुहोस् »