कुमारी बैंकको ब्याजदर स्थिर

कुमारी बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले असोजको ब्याजदर नै कात्तिकमा लागू हुने जनाएको छ । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत तोकेको … पूरा पढ्नुहोस् »