कुमारी बैंकको १.३१ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेका १ लाख ३१ हजार ६२८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । सो … पूरा पढ्नुहोस् »