कुमारी बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा

काठमाण्डौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीको २५ हजार ४ सय ६८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न … पूरा पढ्नुहोस् »