कुमारी बैंकको ५ अर्बको ऋणपत्र बिक्री खुला

काठमाडौं । कुमारी बैंकले आज कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ ऋणपत्र बिक्री खुला गरेको हो … पूरा पढ्नुहोस् »