कुमारी बैंकले गर्यो १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाताका हकवालालाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । भरतपुर महानगरपालिका २, चितवन निवासी सुस्मा श्रेष्ठको दुर्घटनामा … पूरा पढ्नुहोस् »