कुमारी बैंक र भिजन काटबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र भिजन कार्टबीच छुटसम्बन्धी सम्झौता भएको छ । काठमाडौंको बूढानीलकण्ठस्थित भिजन कार्टमा कुमारी बैंकका ग्राहकलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ … पूरा पढ्नुहोस् »