कुमारी बैंक र र्याडिसन होटलबीच सम्झौता
काठमाडौं । कुमारी बैंक र र्याडिसन होटलबीच बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्डका प्रयोगकर्ताहरूलाई होटलबाट प्रदान गरिने विभिन्न सेवा तथा सुविधाहरूमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता … पूरा पढ्नुहोस् »