कुलमानले बुझाए जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरणको जवाफ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरणको जवाफ बुझाएका छन् । घिसिङले आफूले आज स्पष्टीकरणको जवाफ पठाएको पुष्टि गरे । गत … पूरा पढ्नुहोस् »