कुलमान हटाउदा मुटुमा नै गोली लागेजस्तो किन भएको ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गर्दै कुलमान घिसिङलाई अहिलेको सरकारले हटाएकोमा मुटुमा नै गोली लागेजस्तो गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको … पूरा पढ्नुहोस् »