कृषि विकास बैंकको सञ्चालकमा पोखरेल

काठमाडौं । कृषि विकास बैंक सञ्चालक समितिको सदस्यमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयानुसार बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा पोखरेल मनोनयन भएका हुन् । नवनियूक्त सञ्चालक सदस्य … पूरा पढ्नुहोस् »