कृष्णबहादुर महराबारे छानबिन गर्न प्रहरीलाई भनिसकेको छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नौ किलो सुन तस्करीमा मुछिएका आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराबारे छानबिन गर्न प्रहरीलाई भनिसकेको बताएका छन् । मंगलबार बालुवाटारमा सम्पादकहरूसँग कुराकानी … पूरा पढ्नुहोस् »