नेपालको लगातार चौथो खेलमा हार

काठमाडौं । जारी महिला त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल लगातार चौथो खेलमा हार बेहोरेको छ । टियु क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो । थाइल्याण्डले … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक १५ अङ्कले घट्यो

काठमाडौँ । साताको कारोबार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ५४ अङ्कले घटेर दुई हजार पाँच सय ९४ दशमलव १३ … पूरा पढ्नुहोस् »

संसद् अधिवेशन आह्वान नभएकोप्रति उपाध्यक्ष सापकोटाको आपत्ति

काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नभएकोप्रति आपत्ति जनाएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले संसद् बोलाउन … पूरा पढ्नुहोस् »

चलचित्र ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ (भिडियो)

काठमाडौँ । नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक भएको छ । हिजो (बिहीबार) सार्वजनिक गीत ‘कौराहा/चुट्का’मा आधारित छ । सार्वजनिक ‘मखमली’ गीतले यस चलचित्रका अभिनेता विपिन कार्की र … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतको अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलाको १ लाख ५६ हजार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुन तोलामा ३ हजारले बढेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड … पूरा पढ्नुहोस् »

सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री-मन्त्रीहरुको सम्पत्ति सार्वजनिक, गृहमन्त्रीको सम्पत्ति विवरण

काठमाडौँ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेको सम्पत्ति विवरणमा भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका … पूरा पढ्नुहोस् »

इलाम -२ मत गणना: नेपाली कांग्रेसको अग्रता कायम

इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । हाल सम्मको विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले १६४३ मत प्राप्त गरेका छन् … पूरा पढ्नुहोस् »

स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७५३ वटै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा भएको छलफलमा बोल्दै प्रधानमन्त्रीले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि … पूरा पढ्नुहोस् »