क्यानडा एचपीसँगको अभ्यास खेलमा नेपाल विजय

काठमाडौं । नेपालले क्यानडा एचपीसँगको अभ्यास खेलको सिरिज जितेको छ । गएराती सम्पन्न खेलमा नेपालले क्यानडा एचपीलाई १० रनले पराजित गर्दै सिरिज २-१ ले जितेको हो । अन्तिम खेलमा नेपालले … पूरा पढ्नुहोस् »