क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ । उक्त मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको छ । अन्तिम फैसलाका लागि यसअघि तोकिएको पेसी विभिन्न वाहानामा पटकटपक स्थगित … पूरा पढ्नुहोस् »