खप्तडको विकासमा सबैले सहयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद
काठमाडौँ। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जलविद्युत्, कृषि, सांस्कृतिक सम्पदा र पर्यटनमा सुदूरपश्चिम क्षेत्र प्रख्यात रहेको बताएका छन् । एभरेष्ट ग्यालरीद्वारा आज काठमाडौँमा आयोजना गरिएको ‘दृश्यमा खप्तड शृङ्खला–२’ म्युजिक भिडियो विमोचन गर्दै … पूरा पढ्नुहोस् »