रुपन्देही–३ मा गृहमन्त्री खाणको अग्रता कायमै

काठमाडौँ । रुपन्देहीको पाँचवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि गृहमन्त्री बालकृष्ण खाणको पनि उम्मेदवारी परेको हुँदा अहिले यो क्षेत्रलाई सर्वाधिक … पूरा पढ्नुहोस् »