खुद्रे आयोजना कार्यान्वयन नहुने, १ खर्ब रकम बच्ने अर्थमन्त्री खनालको भनाई
काठमाण्डौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले खुद्रे आयोजना कार्यान्वयन नगर्ने बताएका छन् । उनले ती आयोजना कार्यान्वयन नगर्दा १०० अर्ब रुपैँया स्रोत जोहो हुने बताएका हुन् । अर्थ मन्त्रालयमा सोमवार … पूरा पढ्नुहोस् »