खेलकुदमन्त्रीको पहिलो निर्णय– मन्त्रालयका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू नेतृत्वको मन्त्रालय र मातहतका सबै निकायका बैठकहरूको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका छन् । आज मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री गुप्ताले पहिलो … पूरा पढ्नुहोस् »