खोटाङमा शल्यक्रियामार्फत प्रसूति सेवा पुन : सञ्चालनमा

काठमाडौँ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा एक महिनापश्चात पुनः सञ्चालनमा आइएको छ । एनेस्थेसिया (शल्यक्रिय गर्दा बिरामीलाई बेहोस बनाउने) कर्मचारी बिरामी भएपछि गत भदौ २६ गते बन्द … पूरा पढ्नुहोस् »