गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा.मल्ल नियुक्त
काठमाडौं । सरकारले गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा … पूरा पढ्नुहोस् »