‘आधारभूत कुरामा कम्प्रमाइज गर्नुपरे सरकारबाट बाहिर जान्छौँ’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस समस्याबाट भागेर नहुने बताएका छन्। लोकतन्त्र दिवसमा आयोजित संवादमा बोल्दै उनले काँग्रेस अहिले सरकारमा जानुपरेको बाध्यता सुनाएका हुन्। उनले भने, ‘हामीले समस्याको … पूरा पढ्नुहोस् »