गठबन्धनको शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको बैठक राखेको बताएको छ । बैठकमा काँग्रेसका सभापति … पूरा पढ्नुहोस् »