राजनीतिक उपलब्धि रक्षाका लागि गठबन्धनलाई मतदान : मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जनताको सङ्घर्षबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिका साथै संविधानको रक्षाका लागि जनताले गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्नुपर्ने बताए । नेपाल पत्रकार महासङ्घ … पूरा पढ्नुहोस् »