गण्डकीको सामाजिक विकास मन्त्री बने थापा
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । बुधबार मुख्यमन्त्री नियुक्त भएपछि उनले कांग्रेसकै सांसद विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका हुन् । थापाले बुधबार नै … पूरा पढ्नुहोस् »