गण्डकी प्रदेश : यातातात सुधार्न गठित समितिले मुख्य मन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं । गण्डकी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयको सेवाप्रवाह सुधारका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ । अध्यनका लागि गठित समितिले शुक्रबार मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई उक्त प्रतिवेदन बुझाएको हो । … पूरा पढ्नुहोस् »